Wednesday, June 10, 2020

लकडाउन खुकुलो पार्ने सरकारको निर्णय, भोलिदेखि के-के खुल्न पाउने?




सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।
सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ। यसअनुसार पहिलो चरण भोलि बिहीबारबाट २१ दिन लागू हुनेछ। त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ। त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ।

पहिलो चरणमा खुल्ने सेवा र कार्य:

१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

४) फोहोरमैला व्यवस्थापन

५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

९) उत्पादनशील उद्योग

१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)

१२) निर्माण कार्य (निजीसमेत)

१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

१५) क्वारेन्टिनका लागि तोकिएका होटल

१६) बिजुलीका सामान बिक्री र मर्मत

१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८) पुस्तक पसल तथा स्टेसनरी

१९) सबै प्रकारका ढुवानी सेवा

२०) अत्यावश्यक सेवाका कार्यालय

२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)

निम्न सेवा र कार्यमा भने लकडाउन जारी रहनेछ:

१) शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)

२) सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थबाहेक)

३) सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल

४) अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान

५) तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत

६) सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन

७) २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार

८) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

९) स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर

१०) खेलकुद प्रतियोगता र खेल मैदानमा हुने प्रस्तुति

११) पहिलो चरणमा खुल्ने भनिएका माथि तोकिएका बाहेक अन्य सबै सवारी साधन

१२) बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन।

माथि उल्लिखित पहिलो चरण २१ दिनसम्म लागू भएपछि सरकारले फेरि कोरोना भाइरसको संक्रमणको स्थिति मूल्यांकन गर्नेछ। स्थिति अनुकूल रहेमा दोस्रो चरण लागू हुनेछ, जुन १५ दिन कायम हुनेछ।

दोस्रो चरणमा खुल्ने सेवा र कार्यहरू निम्न छन्:

१) सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था (सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी)

२) एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा

३) ट्याक्सी (चालकबाहेक थप दुई जना यात्रु रहने गरी)

४) रेस्टुरेन्ट तथा खाजाघर (व्यक्ति-व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दुरी कायम रहने गरी)


स्वदेशी उत्पादनमा स्याङ्जाका युवक सरद बस्यालको सुरुवात : स्वदेशी अचार

स्वदेशी उत्पादनमा स्याङ्जाका युवक सरद बस्यालको सुरुवात : स्वदेशी अचार

हालको परीस्थिती र खाली समयको सदुपयोग गर्दै गाउँ घरको स्थानीय र मौसमी फल आँपको अचार उत्पदन मा लागेका छन । 

बस्याल ईन्डियामा केहि बर्षदेखी काम गर्दै आइरहेका थिए । साल २०१९ को सेप्टेम्बरमा फर्किए यता स्वदेशमै केहि गर्ने भनेर लागी परेका छन । नेपाल फर्किएता उनले देश मै व्यबसाय मुलक स्वेदेशी उत्पादन  गर्न सकिने अनुसन्धान र खोज गरी रहेका छन । 
Swadeshi Achaar

सुरुमा, स्थानीय अचार भन्ने ब्रन्ड नामले सुरुवात गर्ने र स्वदेशी र अर्गेनिक उत्पादन गरेर अगाडी बढ्ने उनले बताएका छन । उहाको साझेदारी रहेको कम्पनी मर्ट अन वेब नेपाल प्रा. लि.(MartonWeb Nepal Pvt. Ltd.) मार्फत सो उत्पादनहरु लाई बजारिकरण हुने बताएका छन ।       

Saturday, June 6, 2020

डुम्स डे (Doomsday) :प्रलयका दिनहरु

डुम्स डे (Doomsday) :प्रलयका  दिनहरु

The dates 4/4, 6/6, 8/8, 10/10, and 12/12 all fall on the same day of the week every year (This year, they all fall on a Saturday). They're called Doomsdays.

डुम्स डे (Doomsday) :प्रलयका  दिनहरु

Doomsday:
The Doomsday rule is an algorithm of determination of the day of the week for a given date. It provides a perpetual calendar because the Gregorian calendar moves in cycles of 400 years. The algorithm for mental calculation was devised by John Conway in 1973,[1][2] drawing inspiration from Lewis Carroll's perpetual calendar algorithm.[3][4][5] It takes advantage of each year having a certain day of the week upon which certain easy-to-remember dates, called the doomsdays, fall; for example, 4/4, 6/6, 8/8, 10/10, 12/12, and the last day of February all occur on the same day of the week in any year.

Thursday, June 4, 2020

संसारको सबै भन्दा फोहोरी मन्छे जस्ले ६६ वर्ष नुहएका थिएन : The world’s dirtiest man who has not taken his bath in 66 years



संसारको सबै भन्दा फोहोरी मन्छे जस्ले ६६ वर्ष नुहएका थिएन


86-year-old Iranian, Amou Haji is the world’s dirtiest man who has not taken his bath in 66 years since he was 20.

Haji lives the most primitive life, as his favourite food is rotten meat of dead animals especially porcupines.

Although he smokes 5 cigarettes at a time, his most valuable possession is a three-inch steel pipe which he uses to smoke animal dung with.

Haji hasn’t showered since 1954 and thinks that he would become ill after taking a bath. However, he cuts his hair by burning it off with fire.

Interestingly, Haji is single and looking for love.

लकडाउन खुकुलो हुने देखी सम्पूर्ण खुल्ने । सीसीएमसीले तयार पारेको लकडाउन खोल्ने ७० दिने विस्तृत योजना ।

लकडाउन खुकुलो हुने देखी सम्पूर्ण खुल्ने । सीसीएमसीले तयार पारेको लकडाउन खोल्ने ७० दिने विस्तृत योजना ।

लकडाउन खुकुलो हुने देखी सम्पूर्ण खुल्ने । सीसीएमसीले तयार पारेको लकडाउन खोल्ने ७० दिने विस्तृत योजना ।

पहिलो चरण
हालको लकडाउन सकिएपछिको २ हप्तालाई पहिलो चरणको रुपमा लिइएको छ । पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोलिने उल्लेख छ । कृषिमा दुध, अन्नबाली, तरकारी, फलफुल, सम्पूर्ण कृषिजन्य उत्पादनको कार्य आशिंक खोल्ने प्रस्ताव छ ।

तर, सुरक्षात्मक उपायहरु अपनाई सामाजिक दूरी काय गरी संचालन गर्नुपर्ने हुन्छ । त्यसको रेखदेख गर्न भने स्थानीय निकाय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, परिस्थिति जटिल बन्दै गए स्थानीय प्रशासनको निर्णयमा सेनासमेत खटिने उल्लेख छ । असार १ गतेपछि आंशिक रूपमा हवाइ उडान सुरु गर्ने प्रस्ताव छ ।
यस्तै, दैनिक उपभोग्य सामग्री विक्री वितरण गर्ने केन्द्रहरू, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा सञ्चालनमा ल्याउने प्रस्ताव छ । तर, अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाईराख्ने भएको छ ।

दोस्रो चरण
पहिलो चरणको अनुभवका आधारमा स्वास्थ्य संस्था, अनलाइन मिडिया, राहत सहायता केन्द्रहरू खुला गर्ने । यस्तै, जीमखाना, मर्निङ वाक, छापा सञ्चारमाध्यम, सरकारी, निजी कार्यालय भने आंशिक रूपमा मात्रै खोल्न दिने । तर, धार्मिक स्थल, खेलकुदसँग सम्बधित केन्द्र, व्युटि पार्लर, सैलुन आदि भने त्यस तहमा पूर्णरूपमा बन्द गर्ने ।

तेस्रो चरण
दोस्रो चरणमा खुल्ने सबैसहित निजी सवारी साधन सञ्चालन गर्न दिने । सवारी साधान सुरक्षात्मक उपाय अवलम्बन गरी जोर र विजोर नम्बर प्रणालीका आधारमा निजी सवारी साधन व्यवस्थापन गर्ने । लामो दूरीका सार्वजनिक यातायात तथा हवाइ उडान सेवा पनि सुरु गर्ने ।

चौथो चरण
तेस्रो तहको लकडाउनको मूल्याङ्कन गरी २ हप्ता थप गर्ने, संक्रमितको आधारमा संक्रमित जिल्ला र संक्रमण रहित जिल्ला छुट्याई संक्रमण रहित जिल्लामा शिक्षा क्षेत्र बाहेक अन्य क्षेत्रमा सामाजिक दूरी कायम गरी लकडाउन हटाउने उल्लेख छ । यो चरणमा धार्मिक, जमघटस्थलबाहेक सबै ठाउँ खुला गर्ने उल्लेख छ । बाह्य उडान भने आशिंक रुपमा चल्न दिने योजना छ ।

पाँचौ चरण
चौथो चरणको स्वरुपको मुल्याङ्कन गरी दुई हप्तालाई पाँचौ चरण मानिएको छ । यो चरणमा विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण क्षेत्रसँग सम्बन्धित सेवाहरू, सूचना तथा संचार, बैकिंङ् तथा वित्तिय संस्था, खेलकुद, धार्मिक स्थल, सरकारी तथा निजी कार्यालय संचालन गर्ने । घरेलु तथा साना उद्योग, अन्य ठूलो उद्योग र कलकारखाना, विकास निर्माण कार्य तथा राष्ट्रिय गौरवका आयोजनामा काम गर्नेलगायत सबै खुला गर्ने ।

लकडाउन खुकुलो गर्दा आइपर्ने ६ चुनौतिको प्रक्षेपण
सीसीएमसीले ६ चुनौतीको प्रक्षेपण गर्दै लकडाउनको स्वरुप परिवर्तनको खाँचो देखाएको हो । प्रक्षेपणअनुसार सुरक्षा तथा अर्थ क्षेत्रमा हालको तुलनामा बढी चाप पर्न सक्ने उल्लेख छ ।

भारतीय सीमा क्षेत्रमा नेपाली नागरिकहरूको चाप बढ्ने, गैर नेपालीहरूको आवामगन बढेर सुरक्षा चुनौती थपिन सक्ने प्रक्षेपण यसमा गरिएको छ । स्वास्थ्य क्षेत्रमा कामको चाप बढ्न जाने, स्वास्थ्य सामग्रीलगायत जनशक्तिमा कमी हुन जाने पनि सीसीएमसीको प्रक्षेपण छ । बढ्दो संक्रमण र समुदायस्तरमा समेत संक्रमण फैलिएकाले कुनै पनि बेला भयावह स्थिति सिर्जना हुनेसक्ने आकलन छ ।
यसबाहेक चहलपहल बढ्दै जाँदा संक्रमणको मात्रा बढ्न सक्ने खतरा देखाइएको छ । यसैगरि वैदेशिक रोजगारीमा गएकाहरू स्वदेश फर्कंदा तत्काल थप क्वारेन्टाइनको व्यवस्था र रोजगारीलगायत खाद्य सामग्रीको आपूर्तिमा असर पर्ने पनि सीसीएमसीको प्रक्षेपण छ ।

Friday, May 22, 2020

Nepalese students in Bangladesh


             Nepalese students in Bangladesh



The world was doing fine, so were the Students who came from Nepal to Bangladesh.
Suddenly, in January 2020, the outbreak of the novel coronavirus in China started progressively spreading to different nations with WHO declaring its Public Health Emergency of international concern. Bangladesh, which has become one of the education hubs of South Asia these days could not remain untouched from the virus which leads Students who came with a bag brimming of big dreams and aspirations to become a doctor in Bangladesh stranded.

 With the increasing chaos and dread of the virus various things started whirling in the mind of the Students, like whether they should fly back to Nepal or not. They figured it would be difficult to return to the country where they had gone to make their ambitions come true if they left in the hustle. Where the students were still in dilemma and the world was attempting to perceive how to fight with the virus. The virus took a monstrous form and almost all the countries halted their international flights to control the virus from spreading. Because of the cancelation of the international flights around 800 Nepalese students got stuck in Bangladesh. Since then those students are trying to reach out Government of Nepal and appealing for help to return home. They even tried reaching out through the popular TV show ‘Sida Kura Janta Sanga’by Rabi Lamichane, did digital fasting with the only hope of getting support from Government to fly back home said Santosh Shah, who is among the student stuck in Bangladesh.

Later, after reaching out Nepal Government the Students were made to fill various
Forms online which ended up being a bogus confirmation and false assurance. Further, Mr. Shahalso expressed that students would have appreciated if the Government could have managed just to rescue the Nepalese who are working in the Gulf Countries because the number of Nepalese who have reached the point of death due to the virus are increasing day by day and reading such news is making morale of the Students low. Students from Bangladesh has made a humble request to the Government to rescue the Nepalese in Golf Countries first as the scenario there is getting worse and rescue them in second priority.

Further, they stated that countries like India, Bhutan have already rescued their citizens
Who were their classmates and roommates but they are still forced to be there and could not feel the warmth of the nation. At this time, where things are uncertain Students just want to come back home and feel the presence and warmth of the Mother Land. They also mentioned that they will be more than satisfied to serve their nation during this pandemic whenever given an opportunity and are ready to fight the battle against the virus as most of them already have the license and some of them are in intern position and likewise requested Government that they don’t want to die in a foreign land.
                              
                                                                                                        Ref: Dr. Rahul Goit

Thursday, May 7, 2020

कम्पनी दर्ता प्रमाणपत्र मिल्यो ? ढुक्क नहुनुहोस्, काम अझै बाँकी छ है !




कम्पनि सम्बन्धि सबै गतिविधि नियमन गर्न नेपालमा कम्पनी ऐन, २०६३ लागु छ । नेपालमा कुनै पनि कम्पनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्न्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयमा गर्नुपर्छ । दर्ता प्रमाणपत्र पाउन केही कागजातहरु कम्पनि रजिष्टारकै कार्यालयमा बुझाउनुपर्छ । company registration process

कम्पनि दर्ता पछि के गर्ने ?

कम्पनि दर्ता के गर्नुपर्छ र के चाहिन्छ भन्ने सम्पूर्ण कुरा यहाँ Link उल्लेख छ तर कम्पनि दर्ताको प्रमाणपत्र पाउने बित्तिकै सबैकुरा सकियो भन्ने हुँदैन । कम्पनी दर्ता भएपछिको १ बर्षभित्र कम्पनी ञ्चालकहरुले गर्नुपर्ने प्रमुख कार्यहरु हामी बताउछौँ । यदी कम्पनी संस्थापना भैसक्यो भने त्यसको ३ महिना भित्र दफा १८४ बमोजिम कार्यालय स्थापनाको जानकारी कम्पनि रजिष्टारको कार्यालयलाई दिनु पर्छ । कम्पनी संस्थापना भएको आर्थिक वर्ष भित्र शेयरधनीहरुले लिन कवुल गरेको शेयरको रकम दाखिला भए पछि शेयर बाँडफाँड गरी शेयर लगत तयार गर्नुपर्छ । र त्यको एक महिना भित्र त्यो लागत पेश गर्नु पर्छ । सञ्चालक समिति गठन भएको जानकारी पनि गराउनुपर्छ ।

सञ्चालक समिति, अडिटर नियुक्ति र साधारण सभा

संचालक समिति गठन गरेर कम्पनी ऐनको दफा ९२(३) को बिवरण र संचालक लगत तयार गरेर ७ दिन भित्र पेश गर्नुपर्छ । कम्पनी संस्थापना भएको पहिलो पटकको लागि एक बर्षभित्र बाषिर्क साधारण सभा गरी सक्नु पर्छ । सो पश्चात आ.व. समाप्त भएको ६ महिना भित्र हरेक बर्ष बाषिर्क साधारण सभा गर्नु पर्छ । यसरी बाषिर्क साधारण सभा भएको ३० दिन भित्र सो को बिवरण कार्यालयमा पेश गर्नु पर्छ ।

कम्पनी ऐन २०६३ को दफा ५१(३) को बिवरण प्रत्येक बर्ष बाषिर्क साधारण सभा हुनु भन्दा १ महिना अघि तयार गरी बाषिर्क साधारण सभा भएको ३० दिन भित्र कार्यालयमा पेश गरी सक्नु पर्दछ । कम्पनी संस्थापना भएको आर्थिक वर्षको लागि संचालक समितिले अडिटर नियुक्त गर्नुपर्छ । सो पश्चात प्रत्येक आ.व.को लागि बाषिर्क साधारण सभाले अडिटर नियुक्ति गरी नीजको पारिश्रमिक निर्धारण गर्ने र नियुक्तीको जानकारी १५ दिन भित्र कार्यालयलाई दिनुपर्छ । 

अडिट रिपोर्ट पेश गर्नुपर्छ

नियुक्त अडिटरबाट पेश भएको सम्वन्धीत आ.व.को अडिट रिपोर्ट बाषिर्क साधारण सभाले अनुमोदन गरी पौष मसान्त भित्र पेश गर्नुपर्छ ।बाषिर्क साधारण सभाले सामान्यतया गत आ.व. को अडिटरको रिपोर्ट अनुमोदन गर्ने, बाषिर्क नीति कार्यक्रम अनुमोदन गर्ने, र आगामी आ.व.को लागि अडिटरको नियुक्ति गर्नुपर्छ ।

नियमावली संसोधन साधारण सभाबाट मात्र

प्रबन्धपत्र एवं नियमावलीको कुनै दफा वा नियम संशोधन गर्नु परे साधारण सभा/ बिशेष साधारण सभाबाट बिशेष प्रस्ताव पारित गरी गर्नु पर्छ र ३० दिन भित्र पेश गर्नु पर्छ ।

एकल शेयर धनि भए एकल निर्णयले नै काम चल्छ

एकल शेयरधनी भएको कम्पनीको हकमा एकल निर्णयले मात्र माथिका व्यवस्थाहरु कार्यान्वयन गर्न सकिन्छ । माथि उल्लेखित जस्ता बिवरणहरु समयमा नै तयार गरी तोकिएको समय भित्र कार्यालयमा पेश नगरे ऐनको दफा ८१ बमोजिमको जरिवाना लाग्छ ।

Wednesday, May 6, 2020

उद्योग मन्त्रालयका अनुसार शुक्रबारदेखि संचालन गर्न सकिने उद्योगहरुको सूचि यसप्रकार छ:

सूचि यसप्रकार छ:

  • औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
  • खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
  • खाने पानी उत्पादन गर्ने उद्योगहरु
  • दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
  • पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
  • एलपीजी ग्याँस उद्योग
  • खाने तेल तथा घ्यू उद्योग
  • चिनी उद्योग
  • चिया प्रशोधन उद्योग
  • कफि उद्योग
  • अलैंची र अदुवा प्रशोधन उद्योग
  • प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
  • पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
  • नूडल्स तथा तयारी चाउचाउ उद्योग
  • मसला उद्योग
  • इँटा उद्योग
  • कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
  • धान चामल र चिउरा उद्योग
  • दाल उद्योग
  • पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
  • खानी तथा खनिजजन्य उद्योग
  • बालुवा प्रशोधन तथा क्रसर उद्योग
  • सिमेण्ट उद्योग
  • आइरन तथा स्टिलउद्योग
  • पेन्टिङ्गस (रंगरोगन) उद्योग
  • जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
  • बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
  • विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
  • जुुस तथा हल्का पेयपदार्थ उद्योग
  • प्लाइउड र भेनिर उद्योग
  • जस्ता पाता उद्योग
  • हेभी मेशीनरी औजार मर्मत संभार
  • खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
  • समिल र काष्ठ उद्योग
  • आल्मुनियम उद्योग
  • ग्रील उद्योग
  • मेसिन पार्टपूर्जा वर्कसप उद्योग
  • मोटर ग्यारेज वर्कसप उद्योग
  • छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
  • फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
  • ढुवानी तथा कार्गो सेवा उद्योग
  • सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
  • औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग
  • विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग

मनवता मरेको छैन ।

हाम्रो लागी त सबै हुन्छ, यिनिहरु लाई नि हामिले माया गर्नु पर्छ ।

 

लकडाउन जेठ ५ सम्म

लकडाउन जेठ ५ सम्म


सरकारले लकडाउन ११ दिन थपेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।कोरोना भाइरसको संक्रमण रोकथामको लागि लकडाउन नै उपयुक्त विधि भएको निष्कर्ष निकाल्दै बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउनको अवधि बिहीबार सकिंदै थियो ।

हिजो कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्बाउन सरकारलाई सिफारिस गरेको थियो ।

Tuesday, May 5, 2020

इजरायलले संक्रमणको उपचारको खोजीमा महत्वपूर्ण कोरोनाभाइरस एन्टिबडी पत्ता लगएको दाबी , रक्षामन्त्रीको दावी

इजरायलले संक्रमणको उपचारको खोजीमा महत्वपूर्ण कोरोनाभाइरस एन्टिबडी पत्ता लगएको दाबी

जेरूसलम: इजरायलले आफ्नो मुख्य जैविक अनुसन्धान प्रयोगशालामा एउटा महत्त्वपूर्ण कोरोनाभाइरस एन्टिबडीलाई अलग गरिसकेको छ। इजरायली रक्षामन्त्रीले सोमबार उक्त कदमलाई कोभिड १  महामारीको सम्भावित उपचारको लागि "महत्वपूर्ण सफलता" भएको बतायो।

इजरायल इन्स्टिच्युट अफ बायोलोजिकल रिसर्च (आईआईबीआर) मा विकसित गरिएको "मोनोक्लोनल तटस्थ एन्टिबडी" ले यसलाई (रोग फैलाउने कोरोनाभाइसस) वाहकहरूको शरीर भित्र निष्प्रभावी गर्न सक्छ, "रक्षामन्त्री नफ्ताली बेनेटले एक विज्ञप्तिमा भने।

विज्ञप्तिमा थप गरिएको छ कि बेनेट सोमबार आईआईबीआर गएका थिए जहाँ उनलाई "कोरोनाभाइरसको लागि औषधी पत्ता लगाउने महत्वपूर्ण सफलताको बारेमा" जानकारी दिइयो।

आईआईबीआरका निर्देशक शमुएल शापिराको भनाइ छ कि एन्टिबडी सुत्र पेटन्ट भइरहेको थियो, जस पछि अन्तर्राष्ट्रिय निर्माताले यसलाई ठूलो मात्रामा उत्पादन गर्न खोज्ने छ।

उनी आईओबीआरले कोरोनाभाइरसको उपचार र भ्याक्सिन विकास गर्न इजरायली प्रयासको नेतृत्व गरिरहेका छन र साथै कोविड १ बाट निको भएकाहरूको रगतको परीक्षण सहित भाइरसले गर्दा हुने श्वसन रोग पनि हो।

त्यस्ता नमूनाहरूमा एन्टिबडीहरू - प्रतिरक्षा प्रणाली प्रोटीनहरू जुन सफलतापूर्वक कोरोनाभाइरसलाई पछाडि पार गर्न अवशेषहरू हुन् - व्यापक रूपमा सम्भावित उपचारको विकासको लागि महत्वपूर्णको रूपमा देखिन्छ।

आई.आई.बी.आर. मा अलग्गै रहेको बताइएको एन्टिबडी मोनोक्लोनल हो, यसको अर्थ यो एक एकल बरामद कोशिकाबाट आएको हो र यसैले सम्भाव्य रूपमा उपचार प्रदान गर्नमा यो अधिक बलवान मानको छ।

अन्त कहिँ, त्यहाँ एन्टिबडीजबाट कोरोनाभाइरस उपचारविधिहरू विकास गरिएको छ जुन बहुभुज वा दुई वा सोभन्दा बढी विभिन्न वंशका कोशिकाबाट निकालिएको हो, साइन्स डायरेक्ट पत्रिकाले मे  मा रिपोर्ट गरेको छ।

इजरायल आफ्नो सीमा बन्द गर्न र आन्तरिक कोरोनाभाइरस प्रकोप रोक्न आन्दोलनमा बढ्दो कडा प्रतिबन्ध लगाउने पहिलो देशहरू मध्ये एक थियो। यसमा 16,246  बिरामी र  235 जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ।

लकडाउनको अवधि थपिने लगभग पक्का पक्की । पूर्ण रुपले पढ्नुस ।

लकडाउनको अवधि थपिने लगभग पक्का पक्की ।


कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनका कारण कोरोना रोकथाममा सहयोग पुगेको भन्दै यसलाई जारी राख्ने निर्णय गरेको हो । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्रीकै उपस्थितिमा बसेको बैठकले लकडाउनको समय थप्ने निर्णय गरेको हो ।

तर कति दिनलाई थप्ने भन्ने बुधबारको मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले उज्यालोलाई जानकारी दिनुभयो ।

अहिले पनि किसानले खेती गर्ने र आफ्ना उत्पादन बजारसम्म पुर्याउने काम गर्न पाइरहेको, कलकारखाना चलेको र अत्यावश्यक काम नरोकिएकोले लकडाउनलाई अहिलेकै मोडालिटीमा लम्ब्याउने तयारी गरिएको हो ।

Monday, May 4, 2020

एन्टीबॉडी जसले COVID-19 भाइरसलाई मानव कोषहरू संक्रमित हुनबाट रोक्छ वैज्ञानिकहरूले पहिचानगरेका छन । :एक प्रभावी उपचारको विकासको दिशामा एक प्रमुख चरणमा

एन्टीबॉडी जसले COVID-19 भाइरसलाई मानव कोषहरू संक्रमित हुनबाट रोक्छ वैज्ञानिकहरूले पहिचानगरेका छन । :एक प्रभावी उपचारको विकासको दिशामा एक प्रमुख चरणमा


वैज्ञानिकहरू भन्छन कि उनीहरूले एक एन्टिबडी पत्ता लगाएका छन जुन SARS-CoV-2, वर्तमान विश्वव्यापी स्वास्थ्य संकटको पछाडि कोरोनाभाइरसद्वारा संक्रमण रोकिन्छ।

एन्टिबडी, D 47D11 को रूपमा चिनिन्छ, घातक भाइरसको कुख्यात 'स्पाइक प्रोटीन' लाई लक्षित गर्दछ, जुन यसले कोशिकामा हुक गर्न प्रयोग गर्दछ र यसको आनुवंशिक सामग्री सम्मिलित गर्दछ।

चूहोंका कोशिकाहरूमा परीक्षणहरूले देखाए कि DD डी 11 यस प्रोटीनसँग गाँसिएको छ र यसलाई हुक गर्नबाट रोक्छ - यसलाई प्रभावकारी रूपमा प्रभावकारी बनाउँदछ।

सफलताले श्वास रोग COVID-19 को उपचारको आशा प्रदान गर्दछ, जसले आज सम्म 235,000 भन्दा बढी व्यक्तिको ज्यान लियो।
 Follow Us

अन्वेषकहरूले भने कि एन्टिबडी, यदि मानवमा ईन्जेसन गरिएको छ भने, 'संक्रमणको पाठ्यक्रम' परिवर्तन गर्न सक्दछ वा भाइरसको जोखिममा परेका एक अविर्क्षित व्यक्तिलाई बचाउन सक्छ।

युरोपेली अनुसन्धान टोलीले मुसाका 51 सेल लाइनहरूबाट एन्टिबडी पत्ता लगायो जुन मानव जीनहरू बोक्न ईन्जिनियर गरिएको थियो।

एन्टिबडीले उपन्यास कोरोनाभाइरसलाई लक्षित गर्दछ जुन 2003 SARS प्रकोपको कारणले सार्स-कोभ -1 को नामले चिनिन्छ।

यद्यपि वैज्ञानिकहरूको दावी छ कि यसले सार्स-कोभ -2 लाई पनि बेअसर गर्न सक्छ जुन सारस-कोभ -1 कोरोनाभाइरसको उही परिवारबाट आएको हो।

'यो अनुसन्धानले 2002/2003 मा देखा परेको सार्स-सीओभीलाई लक्षित गर्ने एन्टिबडीहरूमा विगतमा हाम्रो समूहले गरेको काममा आधारित छ,' सह-नेतृत्व लेखक प्रोफेसर बेरेन्ड-जन बोशले उत्तरीच विश्वविद्यालयमा भने।

'SARS-CoV एन्टिबडीहरूको यो संग्रहको प्रयोग गरेर हामीले एउटा एन्टिबडी पत्ता लगायौं जसले सुसंस्कृत कोशिकामा SARS-CoV-2 को संक्रमणलाई तटस्थ गर्दछ।

यस्तो तटस्थ एन्टिबडी संक्रमित होस्टमा संक्रमण को पाठ्यक्रम परिवर्तन गर्न, भाइरस खाली गर्न समर्थन वा भाइरसको सम्पर्कमा नभएको एक अप्रमाणित व्यक्तिलाई बचाउन सक्ने क्षमता छ।

डा। बोशले भने कि एन्टिबडीको सार्स-सीओभी दुबै प्रकारलाई बेअसर गर्ने क्षमताले सुझाव दिन्छ कि यसले भविष्यमा उदाउँदो कोरोनाभाइरसका कारण हुने रोगहरूको शान्तिको सम्भावना हुन सक्छ।

सार्स-कोभ -2, जो COVID-1 भनेर चिनिने रोगका लागि जिम्मेवार छ, छीछ वा खोक्राबाट सानो श्वासप्रश्वासको थोप्लाहरू मार्फत फैलियो।

भाइरसले आफ्नो आनुवंशिक सामग्री घुसाउन मानव कोषहरूमा लक गर्ने बिन्दुमा हुक गर्दछ, बहुको प्रतिलिपिहरू बनाउँदछ र सम्पूर्ण शरीरमा फैलिन्छ।

प्रयोगशालामा, अनुसन्धानकर्ताहरूले माउस सेलहरू ईन्जेक्सन गरे 'स्पाइक प्रोटीन' को विभिन्न कोरोनाभाइरस, SARS र MERS सहित।

टोलीले त्यसपछि स्पाइक प्रोटीनलाई लक्षित गर्ने माउस सेलहरू द्वारा उत्पादित neutral१ तटस्थ एन्टिबडीहरू अलग गर्यो - जसमध्ये एउटा, 47D11, सार्स-कोभ -1 कोशिकाको संक्रमण रोक्न सक्छ।

सफल एन्टिबडी, 47D11, एसीई 2 नामको एन्जाइममा बाँधिन्छ - जुन सार्स-कोभ -2 मा पनि छ - र भाइरसको 'ढोका' को रूपमा मानव कोशिकामा कार्य गर्दछ।

“यस अध्ययनका अन्वेषकहरूले एन्टिबडी विकसित गरेका छन जुन स्पाइकमा बाँधिएको छ र कोषहरूमा भाइरस प्रवेश रोक्छ,” अध्ययनमा सामिल नभएको युनिभर्सिटी अफ रिडिंगको सेलुलर माइक्रोबायोलजीका प्राध्यापक डा साइमन क्लार्कले भने।

'यस जस्तो एन्टिबडीहरू ल्याबमा व्यक्तिको रगतबाट शुद्ध गर्नुको सट्टामा रोगको उपचारको रूपमा प्रयोग गर्न सकिन्छ, तर यो अहिलेसम्म प्रदर्शन गरिएको छैन।

'यो एक चाखलाग्दो विकास हो, एन्टिबडीको साथ मानिसहरूलाई ईन्जेक्सन जोखिम बिनाको छैन र यसलाई उचित क्लिनिकल परीक्षणहरू पार गर्नु आवश्यक पर्दछ।

जे होस्, अन्वेषकहरूले कोरोनाभाइरसको स्पाइक प्रोटीनको साथ चूहों कोषहरू इंजेक्सन गरे जसले सार्स, मेर्स र सामान्य चिसो हुने गर्दछ, तिनीहरूलाई सार्स-कोभ २ नभई COVID-1 को इंजेक्शन दिइयो।

यो अनुसन्धान पशुको बाहिरी कोशिकामा पनि गरिएको थियो - जसलाई 'इनभेट्रो' भनेर चिनिन्छ - बरु जीवित जीवमा - 'भिभो' भनेर चिनिन्छ।

'त्यहाँ कोभिड 1 को संक्रमणका धेरै जनावरहरूका मोडेलहरू छन् र भिभोको अध्ययनमा कुनै नतिजा नभए पनि यो उत्पादन मानिसमा भिभोमा प्रभावकारी हुनेछ भन्ने निष्कर्षमा पुग्न सम्भव छैन,' भन्ने औषधि औषधिमा भ्रमण गर्ने प्रोफेसर डा। पेनी वार्डले भने। किंग्स कलेज लन्डन।

'यो सम्भावना धेरै वृद्धि हुन्छ यदि एन्टिवाइरल प्रभाव जनावरको मोडलमा देखियो भने।'

एन्टिबडीको उच्च सांद्रता पनि भिभोमा प्रभावकारी हुन आवश्यक पर्दछ।

एन्टिबडी अमेरिकामा आधारित बायोटेक्नोलजी कम्पनी हार्बर बायोमेडको H2L2 ट्रांसजेनिक माउस टेक्नोलोजीको प्रयोग गरेर उत्पन्न गरिएको थियो।

'यस एन्टिबडीले मानवमा रोगको गम्भीरतालाई बचाउन वा कम गर्न सक्छ कि छैन भन्ने कुरा बुझ्न अझ बढी कामको आवश्यक छ,' हार्बर बायोमेडका संस्थापक र सीईओ डा। Jingsong वांगले भने।

'हामी साझेदारहरूसँग एन्टिबडीको विकास अगाडि बढ्ने आशा गर्छौं।

'हामी विश्वास गर्छौं कि हाम्रो प्रविधिले यस सबैभन्दा जरुरी सार्वजनिक स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न योगदान पुर्‍याउन सक्छ र हामी अनुसन्धानको अन्य धेरै तरिकाहरू अनुसरण गरिरहेका छौं।'

Wednesday, April 29, 2020

Contribution and sacrifice of medical doctors in pandemic

Contribution and sacrifice of medical doctors in pandemic 


The recent outbreak of COVID ­-19 in Wuhan turned into a public health emergency of international concern with no antiviral drugs nor vaccines, and the presence of carriers without obvious symptoms, traditional public health intervention measures are significantly less effective.  On the basis of one Health Model, it is proposed that veterinarians & animal specialists should be involved in a cross-disciplinary collaboration in the fight against this pandemic.

Almost all the sectors are affected in this pandemic but the medical sector is a very high risk. As corona-virus cases continue to surge, the health care workers have needed to stay agile and quickly adjust to the alarming new reality. Medical workers continue to put their health at risk and do what they can to help their patients recover. 

This pandemic has completely uprooted the medical worker’s personal lives and redefined what’s normal. An article in the ‘European Respiratory Journal" takes of high- risk emergencies situations, where "the doctor is subject to many number of competing duties: 1) a duty to patients; 2) a duty to protect oneself from undue risk of harm; 3) a duty to one's  family; 4) a duty to colleagues whose workloads and risk of harm will increase in one’s absence; & 5) a duty to society." During a disease outbreaks, health care workers put their own safety at risk to care for others. If doctors and nurses start to get sick in high numbers, it can hamstring the medical system

“The best defense against any outbreak is a strong health system,” stressed WHO Director-General Tedros Adhanom “COVID-19 is revealing how fragile many of the world's health systems and services are, foreign countries to make difficult choices on how to best meet the needs to their people.”

Many health workers have lost their lives serving the patients with COVID-19. Doctors just not only treat the patient, but they also contribute to researching the antiviral therapy. Nurses need to take care of patients during isolation even keeping themselves at risk. Likewise, MLSS also contribute by always maintaining cleanliness and hygiene around the hospitals. This is why medical workers have a great role in combating these situations.                
                                          Ref: Sushmita Yadav  
   

      

Wednesday, April 22, 2020

रोबोटले COVID-19 पछि मानव प्रतिस्थापन गर्न सक्दछ ?

रोबोटले COVID-19 पछि मानव प्रतिस्थापन गर्न सक्दछ ?

Recently, COVID-19 has become a global problem. Around 28 million are suffering from COVID-19 virus and around 0.16 million people have lost their life. It is said that among 2600 people one is suffering from these diseases.  There is a drastic decline in the economy and stock markets around the world. After the lockdown gets over, the companies will start to enhance their business rapidly. They will try worst the best possible way to gear up their business.   One of the rapid ways to increase their business is to use automation. As per research, the customers want their safety. They want to maintain social distancing while purchasing goods. The companies with robot facilities will get more emphasis on the customers.  Examples  There are various leading examples of large companies that have started various robots. The world’s largest Retail Company Walmart has started to use robots for the cleaning floor and to pack goods in-store. The world’s largest food company as well as in delivery. Another World’s largest company MacDonald has tested robots to cook food as well as in delivery. Another largest company, Amazon has also started to pack goods with the help of robots. The world largest IT companies like Facebook& Google have started to filter their posts.  Researcher opinion The robot will help to increase productivity and reduce time. It is said that 2.9 billion people will suffer from COVID-19 economically. Some will be laid off from their jobs whereas many others would have to bear the problem of their 'CUT OFF' salaries. Therefore, this recession will lead to many problems like higher government borrowing, devaluation of the exchange rate and falling of share prices, on the worst of situations. It will lead to many social problems, mental problems of an individual like depression and that will lead to many criminal offences. In America, around 34 million people have filled the unemployment form.   According to Martin Ford,” People will love to go to the place where Limited people are available as the risk of the virus will be less.” Morgan said, ‘The robot will be used less as some goods are weak and difficult to handle as it might be broken easily. This gives humans more importance in word.’  The robot developer company of Denmark has sent many robots to China, South Korea & they used in distinguishing sanitizers which people loved it.


हालसालै, COVID-19 विश्वव्यापी समस्या भएको छ। करिब २ million COVID-19 virus भाइरसबाट पीडित छन् र करीव  0.16 million लाख मानिसहरु आफ्नो जीवन गुमाइरहेका छन्। भनिन्छ कि २ 26०० जना मध्ये एक जना यी रोगहरूबाट पीडित छ।

विश्वव्यापी अर्थव्यवस्था र शेयर बजारमा एक ठूलो गिरावट छ। लकडाउन सकिसकेपछि कम्पनीहरूले आफ्नो व्यवसाय द्रुत रूपमा बढाउन सुरू गर्नेछन्। तिनीहरू आफ्नो व्यवसायको लागि सबैभन्दा राम्रो सम्भावित तरिकाको प्रयास गर्नेछन्।
Recently, COVID-19 has become a global problem. Around 28 million are suffering from COVID-19 virus and around 0.16 million people have lost their life. It is said that among 2600 people one is suffering from these diseases.  There is a drastic decline in the economy and stock markets around the world. After the lockdown gets over, the companies will start to enhance their business rapidly. They will try worst the best possible way to gear up their business.   One of the rapid ways to increase their business is to use automation. As per research, the customers want their safety. They want to maintain social distancing while purchasing goods. The companies with robot facilities will get more emphasis on the customers.  Examples  There are various leading examples of large companies that have started various robots. The world’s largest Retail Company Walmart has started to use robots for the cleaning floor and to pack goods in-store. The world’s largest food company as well as in delivery. Another World’s largest company MacDonald has tested robots to cook food as well as in delivery. Another largest company, Amazon has also started to pack goods with the help of robots. The world largest IT companies like Facebook& Google have started to filter their posts.  Researcher opinion The robot will help to increase productivity and reduce time. It is said that 2.9 billion people will suffer from COVID-19 economically. Some will be laid off from their jobs whereas many others would have to bear the problem of their 'CUT OFF' salaries. Therefore, this recession will lead to many problems like higher government borrowing, devaluation of the exchange rate and falling of share prices, on the worst of situations. It will lead to many social problems, mental problems of an individual like depression and that will lead to many criminal offences. In America, around 34 million people have filled the unemployment form.   According to Martin Ford,” People will love to go to the place where Limited people are available as the risk of the virus will be less.” Morgan said, ‘The robot will be used less as some goods are weak and difficult to handle as it might be broken easily. This gives humans more importance in word.’  The robot developer company of Denmark has sent many robots to China, South Korea & they used in distinguishing sanitizers which people loved it.

तिनीहरूको व्यवसाय बढाउने एउटा द्रुत तरिकाहरू स्वत: स्वचालित प्रयोग गर्नु हो। अनुसन्धान अनुसार, ग्राहकहरु आफ्नो सुरक्षा चाहान्छन्। तिनीहरू सामान खरीद गर्दा सामाजिक दूरी कायम राख्न चाहन्छन्। रोबोट सुविधा भएका कम्पनीहरूले ग्राहकहरूलाई बढी जोड दिनेछन।

उदाहरणहरू
त्यहाँ ठूला कम्पनीहरूका विभिन्न प्रमुख उदाहरणहरू छन् जुन विभिन्न रोबोटहरू सुरू भएका छन्। विश्वको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टले सफा फ्लोरको लागि रोबोटहरू प्रयोग गर्न सुरु गर्यो र सामानहरू स्टोरमा प्याक गर्न। विश्वको सबैभन्दा ठूलो फूड कम्पनीका साथै डेलिभरीमा। अर्को विश्वको सबैभन्दा ठूलो कम्पनी म्याकडोनाल्डले खाना पकाउन र वितरणमा रोबोटहरूको परीक्षण गर्‍यो। अर्को सबैभन्दा ठूलो कम्पनी, अमेजनले पनि रोबोटको सहयोगमा सामानहरू प्याक गर्न शुरू गर्यो। फेसबुक र गुगल जस्ता विश्वका ठूला आईटी कम्पनीहरूले उनीहरूका पोष्टहरू फिल्टर गर्न सुरू गर्यो।

अन्वेषकहरूको राय
रोबोटले उत्पादकता बढाउन र समय घटाउन मद्दत गर्दछ। भनिन्छ कि २.9 billion मानिस आर्थिक रूपमा COVID-19 बाट पीडित हुनेछन्। केहीलाई उनीहरूको जागिरबाट बाहिर पठाइन्छ भने धेरैलाई उनीहरूको 'कट अफ' वेतनको समस्या उठाउनु पर्ने हुन्छ। तसर्थ यो मन्दीले उच्च सरकारी , विनिमय दरको अवमूल्यन र शेयरको मूल्यमा गिरावट जस्ता धेरै समस्याहरू निम्त्याउने छ जस्ता अवस्थाको सबैभन्दा खराब अवस्थामा। यसले धेरै सामाजिक समस्याहरू निम्त्याउँछ, डिप्रेशन जस्ता व्यक्तिको मानसिक समस्याहरू र त्यसले धेरै आपराधिक अपराधहरू निम्त्याउँछ। अमेरिकामा करीव 34 मानिसहरूले बेरोजगार फारम भरेका छन्।

मार्टिन फोर्डका अनुसार, "व्यक्तिहरू त्यस ठाउँमा जान मन पराउँछन् जहाँ सीमित मानिसहरू उपलब्ध छन् भाइरसको जोखिम कम हुनेछ।"

मोर्गनले भने, 'रोबोट कम प्रयोग गरिने छ किनकि केहि सामानहरू कमजोर छ र ह्यान्डल गर्न गाह्रो छ किनकि यो सजिलै बिग्रन सक्छ। यसले मानिसलाई वचनमा बढी महत्त्व दिन्छ। ’

डेनमार्कको रोबोट विकासकर्ता कम्पनीले धेरै रोबोटहरू चीन, दक्षिण कोरियामा पठाएको छ र उनीहरूले सेनिटाइजर्स छुट्याउन प्रयोग गरे जुन मानिसहरूले मन पराउँथे।

Author: Siddhartha

English Version Publishing Soon....

भारतसँगका नाका तत्काल नखुल्ने , लकडाउन खुकुलो हुनसक्छ : पुरा पढ्न लिन्क खोल्नुस ।

प्रधानमन्त्री ओलीले तत्काल भारतसँगको नाका नखुल्ने, देशभित्र लकडाउन खुकुलो हुनसक्छ ।

संघीय सांसदहरूको बुधबार दिउँसोको बैठकबाट यो जानकारी आएको छ । प्रधानमन्त्री ओलीले तत्काल भारतसँगको नाका नखुल्ने, देशभित्र लकडाउन खुकुलो हुनसक्छ ।

Tuesday, April 21, 2020

आँफैमा बिश्वास गर्नुस : Nepali Version released

आँफैमा बिश्वास गर्नुस ।

मैले "१०० माईलको यात्रा एकल चरणबाट सुरू" भन्ने भनाइ सुनेको छु। यो सत्य हो, महान अम्पायर उभेको लागि, जग बलियो हुनुपर्छ र जग तपाई नै हो।




हामीसँग संसारमा विभिन्न प्रमुख उदाहरणहरू छन्। त्यहाँ विभिन्न प्रविधि कम्पनीहरु जस्तै माइक्रोसफ्ट, एप्पल, फेसबुक, इत्यादि छन् जुन एकल व्यक्तिको विचार द्वारा स्थापना गरिएको थियो। तिनीहरू सबै धनी परिवार पृष्ठभूमिबाट थिएनन्। तिनीहरू आफैंमा विश्वास छ। धेरै चोटि, जब हामी श्री गेटको अन्तर्वार्ता सुन्छौं, उहाँ विश्वस्त हुन हामीलाई सुझाव दिनुहुन्छ।

त्यसो भए, यो 'तपाईं' जसले तपाईले चाहानु भएको सबै गर्न सक्नु हुन्छ मैले कहिल्यै देखेको छैन कि कुनै पनि अभिभावक परीक्षा हल गए र उसको बच्चाको परीक्षा दिए। संसारमा प्रत्येक व्यक्ति तपाइँको प्रदर्शन को परिणाम को लागी पर्खनेछ।

एक पटक मार्टिन लुथर राजाले भने, 'अन्तमा हामी शत्रुको शब्दहरू बिर्सदैनौं तर तपाईंको साथीहरूको मौनलाई सम्झनेछौं।' अब तपाईंभित्रको मौनताको बारेमा सोच्नुहोस्। जब तपाईं आफ्नो जीवनको अन्त्यमा पुग्नुहुन्छ, तपाईं त्यहाँ पछाडि पछाडि फर्केर हेर्नुहुन्न जुन तपाईंलाई त्यो भन्दा ठूलो कुराको लागि खडा हुनुपर्दछ भन्ने कुरा थाहा थियो।

मुख्य कुरा तपाईंले 'कल्पना' कल्पनामा फोकस गर्नु आवश्यक छ महान् वैज्ञानिकहरू, कलाकारहरू, भौतिकशास्त्रीहरू, आविष्कारकहरू, आर्किटेक्टहरू र रहस्यवादीहरूले प्रयोग गर्ने शक्तिशाली उपकरण। जब विश्वले भन्यो 'इज इम्पेसिबल छ।' यो गर्न सकिदैन; कल्पनासँगको मान्छेले भन्यो "यो सकियो!" यद्यपि तपाईको कल्पनाशीलता तपाई वास्तविकताको गहिराइमा पनी प्रकृतिको रहस्यहरु पनि प्रकट गर्न सक्नुहुन्छ।

Monday, April 20, 2020

काठमन्डौमा कसैलाई खान बस्न समस्या भए नेकपा ले जारी गरेको लिन्कको यो सुचनामा भएको नम्बर मा सम्पर्क गर्नुस ।

लिन्कमा क्लिक गर्नुस : काठमन्डौमा कसैलाई खान बस्न समस्या भए नेकपा ले जारी गरेको लिन्कको यो सुचनामा भएको नम्बर मा सम्पर्क गर्नुस । 

अक्षर सानो देखेमा फोटोमा थिच्नु होला वा डाउन्लोड गरी हेर्नु होला ।