Tuesday, April 14, 2020

Lockdown Extended till 15 of Baisakh: लकडाउन वैशाख १५ सम्म, १२ दिन थपियो

Lockdown Extended till 15 of Baisakh: लकडाउन वैशाख १५ सम्म, १२ दिन थपियो


सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्‍नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।

No comments:

Post a Comment