Friday, April 17, 2020

सन्क्रमन बढ्दैछ घर्मै बस्नु होल,काठमन्डौमा खाने बस्ने समस्या भए तला को नम्बर मा सम्पार्क गर्ने , आसंका लगेको व्यक्ती को बारेमा प्रशासन व स्वास्थ्यकर्मी लाई खबर गर्नु होला ।

सन्क्रमन बढ्दैछ घर्मै बस्नु होला , आसंका लगेको व्यक्ती को बारेमा प्रशासन व स्वास्थ्यकर्मी लाई खबर गर्नु होला ।   

कठन्डौका मेयर शाक्यले कोही कतै भोकै परेको जानकारी पाए टोलफ्री न. ११८० र ११३१ मा जानकारी दिन भनेका छन्।
COVID-19, Coronavirus Nepal Updates

No comments:

Post a Comment